लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा
hamrokhelkud.com · Tue May 10 17:31:05 GMT 2022
मंगलबार, वैशाख २७, २०७९
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)