युरोपा लिगः फ्रांकफर्ट र रेन्जर्स फाइनलमा
nepalipatra.com · Fri May 06 05:28:25 GMT 2022
एजेन्सी । युरोपा लिगको फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो चरणमा जर्मन क्लब फ्रांकफर्ट र स्कटिस क्लब रेन्जर्सले जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।
फ्रांकफर्टले इंग्लिस क्लब वेस्टहाम युनाइटेडलाई १–० गोलले पराजित गर्दै समग्रमा ३–१ को नतिजासहित फाइनल प्रवेश गर्यो । फ्रांकफर्टका लागि एकमात्र गोल खेलको २६ औं मिनेटमा राफाएल सान्टोस माउरेले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)