कैलालीमा गठबन्धन दलबीच सहमति जुटेन, प्रदेशलाई जिम्मा
makalukhabar.com · Sat Apr 16 17:00:53 GMT 2022
धनगढी । कैलालीमा चुनावी तालमेलका विषयमा गठबन्धन दलबीच सहमति जुट्न सकेको छैन । सहमितका लागि बसेको छैठौं बैठक पनि निष्कर्षविहीन बनको छ ।
शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)