मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

परिणीति चोपडा र राघवको इन्गेज्मेन्ट

kalakarmi.com · Sun May 14 00:39:37 GMT 2023

नयाँ दिल्ली– बलिउड अभिनेत्री परिणीति चोपडाले भारतीय युवा सांसद राघव चड्ढासंग शनिवार औँठी साटासाट गरेकी छिन् ।

परिवारका सदस्य तथा नजिकका साथीभाइको उपस्थितिमा यो जोडीले एक–अर्कालाई औँठी लगाइदिएका हुन् । यो अवसरमा उनीहरुको जोडी आकर्षक देखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)