प्यानोरामिक एरियल भ्यूमा प्राचिन पिम्बहाल (तस्बिरहरू)
setopati.com · Tue Aug 18 07:50:10 GMT 2026

ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो।
पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य आकर्षणको केन्द्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)