रुघा लागेका मन्त्री लिन सेनाको हेलिकप्टर पठाइएकोमा संसद्मा विपक्षी दलको आपत्ति
lokaantar.com

पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई लिन नेपाली सेनाको हेलिकप्टर पठाइएकोमा विपक्षी दलले संसद्मा विरोध जनाएका छन् । बैतडीमा बिरामी परेका मन्त्री लम्साललाई लिन हेलिकप्टर पठाइएकोमा विपक्षीले विरोध गरेका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेकपाका नेता वर्षमान पुनले मन्त्रीलाई हेलिकप्टर पठाउँदा विपद्को उद्धार प्रभावित भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)