मकवानपुर जिप दुर्घटना : घाइते दुई जना पनि काठमाडौं रिफर
nagariknews.nagariknetwork.com · Tue Aug 18 07:40:35 GMT 2026

मकवानपुरको भीमफेदीमा जिप दुर्घटनाका दुई घाइतेलाई पनि उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ भने हेटौडा अस्पतालमा उपचार गरिरहेका गाडीका चालक र रजिष्टारलाई थप उपचारका लागि काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)