काठमाडाैंका सात वडाअध्यक्षले रोजे एकीकृत समाजवादी
farakdhar.com · Fri Sep 03 16:35:22 GMT 2021
नेकपा एमाले विभाजित भएसँँगै प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिले दल रोज्ने क्रम जारी छ। निर्वाचन आयोगले दल रोज्न भदाै २२ गतेसम्मको समय दिएको छ।
सोही क्रममा काठमाडौंमा सात वडाका अध्यक्षहरुले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)