मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुरमा स्कोर्पियो दुर्घटना : रजिस्ट्रार बडुकी पत्नीको मृत्यु

ratopati.com · Tue Aug 18 07:59:56 GMT 2026

काठमाडौँ । मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा मङ्गलबार बिहान भएको जिप दुर्घटनामा परेर घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ।

उपचारका क्रममा काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा उनको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)