करारका कर्मचारी हटाइने
deshsanchar.com · Mon Oct 13 16:45:51 GMT 2025

हुम्ला – कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। असोज २१ गते सबै शाखालाई परिपत्र गर्दै कात्तिक १ गतेदेखि लागू हुने गरी करारका कर्मचारीलाई काममा नलगाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)