विश्वकप छनोटः नेपालद्वारा कतारसामु १४८ रनको चुनौती
newsofnepal.com · Mon Oct 13 17:18:49 GMT 2025
काठमाडौं।
ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई जितका लागि एक सय ४८ रनको चुनौती दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)