आइभरी कोस्टलाई हराउँदै नर्वे पहिलो पटक अन्तिम १६ मा
nepalnews.com · Wed Jul 01 00:43:42 GMT 2026
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ।
अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो। नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)