मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ वर्षमा घुम्न जाने हो? यी हुन् काठमाडौं नजिकैका १० ठाउँ

setopati.com · Fri Apr 12 00:10:21 UTC 2024

नयाँ वर्ष २०८१ आउँदैछ। यो अवसरमा मीठो खाने, साथी वा आफन्त भेट्ने, नयाँ ठाउँ घुम्न जानेहरू धेरै हुन्छन्।

यसपालि नयाँ वर्षको पहिलो दिन शनिबार परेको छ। धेरैले शुक्रबारै कतै गएर बस्ने सोच बनाइरहनुभएको होला। तर काठमाडौं नजिक त्यस्ता ठाउँ कहाँ होला भनेर अलमल पनि हुन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)