संविधानले छेक्छ युवालाई : मतदान गर्न मिल्ने, उम्मेदवार हुन नपाउने
ekantipur.com · Mon Oct 13 17:24:48 GMT 2025

काठमाडौँ — उम्मेदवारमा उमेरको हदको संवैधानिक व्यवस्थाले युवा मतदाता उम्मेदवार बन्न वर्षौं कुनुपर्ने स्थिति छ । त्यसले देशको राजनीतिमा युवा प्रतिनिधित्वलाई निरुत्साहित गरेको छ ।
१६ वर्ष पुगेपछि युवा गनिने र नागरिकता प्राप्त गर्ने कानुनी प्रावधान छ । १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदान गर्ने अधिकार प्राप्त छ । उनीहरूले स्थानीय, प्रदेश र संघमा जनप्रतिनिधि चुन्न पाउने अधिकार राख्छन् । तर, कुनै पनि तहमा उम्मेदवार भने हुन पाउँदैनन् । प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार हुन उमेर २५ वर्ष पुगेको हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)