मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

Ujyaaloonline.com · Tue Sep 19 00:38:27 GMT 2023

काठमाण्डाै - ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।

हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)