निःशुल्क उपचारको सम्झौता तर सरकार र बिरामीका आफन्त दुवैसँग रकम असुल्दै विराट मेडिकल कलेज
swasthyakhabar.com · Fri Jun 25 15:21:00 GMT 2021
काठमाडौं– स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको नि:शुल्क उपचार हुने निजी अस्पताल तथा मेडिकल कलेजहरुको विवरणमा विराट मेडिकल कलेजको नाम पहिलो नम्बरमा छ।
स्वास्थ्य मन्त्रालयसँग विराट मेडिकल कलेजले गत बैशाख १२ गते कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)