मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही
annapurnapost.com · Mon Jul 26 01:32:00 GMT 2021
जोमसोम: मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ।
कोरोना कहरका कारण लामो सयमदेखि पोखरा-जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले निकै कष्ट गरी मुस्किलले कोरोना विरुद्धको खोप ६ दिनअघि जिल्ला भित्र्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)