क्यान नटुक्र्याई नेपाल ईयूको सेफ्टी लिस्टबाट हट्दैन : मन्त्री पाैडेल
ratopati.com · Tue Aug 18 08:59:20 GMT 2026

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण नटुक्र्याई नेपाल ईयूको सेफ्टी लिस्टबाट हट्न नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)