मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दिल्ली क्यापिटल्सविरुद्ध हेडको आक्रामक ब्याटिङपछि नटराजनको घातक बलिङ, हैदराबादको लगातार चौथो जीत

kalakarmi.com · Sun Apr 21 00:20:38 UTC 2024

नयाँ दिल्ली– आईपीएल २०२४ को ३५ औंँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । शनिवार राति दिल्लीको अरुण जेटली स्टेडियममा खेलिएको यो खेलमा हैदराबादले दिल्लीलाई जीतका लागि २६७ रनको लक्ष्य दिएको थियो, जसलाई पछ्याउँदै दिल्लीको इनिङ १९९ रनमा समेटियो ।

सनराइजर्स हैदराबादको यो लगातार चौथो जीत हो । हैदराबाद अब सात खेलमध्ये पाँचमा जीत हासिल गर्दै अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्ली क्यापिटल्स भने आठ खेलमा तीन जीतका साथ सातौं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)