मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

annapurnapost.com · Mon Oct 19 22:04:24 GMT 2026

काठमाडौं : पोर्चुगिज फुटबल महासंघ ९एफपीएफ० ले कप्तान क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ ।

बिबिसिमा उल्लेख भए अनुसार राष्ट्रिय टोलीको शिविर छाडेको घटनालाई लिएर महासंघले रोनाल्डोमाथि कारबाही गरेको हो । ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिससले आफ्नो वचन तोडेको र विश्वास उल्लंघन गरेको आरोप लगाउँदै टोली छाडेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)