नेपालका आमिर अख्तरको कम्पनीलाई इटालीमा फ्रेञ्चाइज क्रिकेट लिग आयोजनाको अधिकार
setopati.com · Tue Aug 18 09:01:00 GMT 2026
इटालीमा क्रिकेटको इतिहासमै पहिलो पटक शहरमा आधारित फ्रेन्चाइज क्रिकेट लिग 'इटालिया टी१०' को घोषणा गरिएको छ।
जसमा नेपालका आमिर अख्तरको कम्पनी एपेक्स टी१० मुख्य लगानीकर्ता र प्रवर्द्धकको रूपमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)