नेपाललाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छ : पर्यटनमन्त्री पौडेल
baahrakhari.com · Tue Aug 18 09:05:20 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद निश्कल राईको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)