मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय

barnanmedia.com · Mon Oct 19 22:15:29 GMT 2026

न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय तोकेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका नेपाली विद्यार्थी २७ वर्षीय अनुराग मास्केलाई त्यहाँको पुनरावेदन अदालतले ५ वर्ष ७ महिना जेल सजाय कायम गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)