मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा क्षणिक वर्षाको सम्भावना, कुन–कुन प्रदेशमा पर्नेेछ पानी ?

baahrakhari.com · Fri Apr 12 00:17:24 UTC 2024

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)