कार्तिक २६ देखि भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पाे हुने
baahrakhari.com · Tue Nov 09 16:41:00 GMT 2021
काठमाडौं । फुटवेयर बिजनेस एक्स्पाे हुने भएकाे छ । कार्तिक २६ देखि मंसिर १३ गते सम्म प्रदर्शनिमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला हुन लागेकाे हो ।
वर्षमा दुईपटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एकपटक व्यापारिक मेला आयोजना गर्ने फुटवेयर म्यानुफ्याक्चर एसाेसिएसनकाे नीतिअनुसार यो वर्षको पहिलो मेला आयाेजना गर्न लागिएकाे जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)