कतारमाथि नेपालको ५ रनको रोमाञ्चक जित
nagariknews.nagariknetwork.com · Mon Oct 13 18:29:30 GMT 2025
आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स अन्तर्गतको अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।
कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकपछि बलरहरूको कसिलो प्रदर्शनमा नेपालले १४७ रनको मध्यम स्कोर सफलतापूर्वक रक्षा गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)