मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीप र रोहित चम्किँदा कतारलाई हराउँदै नेपाल विश्वकप नजिक

ratopati.com · Mon Oct 13 18:27:00 GMT 2025

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ मा आयोजना हुने विश्वकप नजिक पुगेको छ । मंगलबार नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो ।

अल इमिरेट्स क्रिकेट मैदानमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)