मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नाटकीय खेलमा नेपालले कतारलाई ५ रनले हरायो

lokaantar.com

ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको छ । नेपालले सोमबार राति सम्पन्न नाटकीय खेलमा कतारलाई पाँच रनले हरायो ।

कुनै समय जितको अत्यन्तै नजिक पुगिसकेको कतारलाई नेपाली टोलीका बलरहरुले हारको स्वाद चखाएका थिए । खेलको अन्त्यतिर कतारका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किएपछि नेपालको जित सम्भव भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)