सन्दीपको उत्कृष्ट बलिङमा नेपालले कतारलाई हरायो
annapurnapost.com · Mon Oct 13 18:36:02 GMT 2025
आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ। नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट पाँच विकेट लिँदै नेपाललाई जित दिलाएका हुन्।
ओमनको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)