मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशका लागि मरिमेट्ने पार्टी भनेकै एमाले होः केपी ओली

farakdhar.com · Sat Jun 11 18:13:11 GMT 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि मरिमेट्ने पार्टी भनेकै एमाले भएको बताएका छन् । उनले देशमा एमालेबाहेक देशको चिन्ता गर्ने अर्को पार्टी नभएको बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुलाई सम्मान दिन शनिबार आयोजना गरिएको एक कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)