मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज महानवमी: तलेजु भवानी मन्दिरमा साँझ ६ बजेसम्म दर्शन गर्न पाइने

kalakarmi.com · Mon Oct 19 22:40:25 GMT 2026

काठमाडौं- काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीका अवसरमा आज मंगलवार बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

वर्षमा एक दिन महानवमीका अवसरमा मात्रै सर्वसाधारण भक्तजनका लागि खुला गरिने यो मन्दिरमा बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाइने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)