चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन
barnanmedia.com · Mon Oct 19 22:45:47 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ अक्टोबरमा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत नेतान्याहुलाई ‘बलियो, साहसी र प्रतिभाशाली नेता’ भन्दै उनको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।
नेतान्याहुले ट्रम्पलाई धन्यवाद दिँदै इरानबाट उत्पन्न खतरा अन्त्य गर्न आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)