मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हामी हरेक विश्वकप खेल्न चाहन्छौँ : सन्दीप लामिछाने

annapurnapost.com · Mon Oct 13 18:54:57 GMT 2025

आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई हराएपछि खेलमा ५ विकेट लिएर प्लेअर अफ दि म्याच बनेका सन्दीप लामिछानेले हरेक विश्वकप खेल्न चाहेको बताएका छन्।

१४८ रनको विजयी लक्ष्य पछ्याएको कतारलाई १४२ मा अलआउट बनाउन सन्दीपले ५ विकेट लिए। उनी भन्छन्, ‘जब जब मेरो देश र मेरो टिमलाई मेरो आवश्यकता पर्छ, म त्यहाँ हुनेछु।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)