नेकपा हुँदै एमसिसी संसदमा अघि बढाउने टुंगो लागेको थियो : प्रचण्ड
farakdhar.com · Thu Apr 29 16:41:37 GMT 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसिसीलाई संसदबाट पास गराउने कुराको टुंगो नेकपा हुँदैखेरी लागिसकेको बताएका छन्।
बिहीबार राति हिमालय टेलिभिजनसँगको संवादका क्रममा प्रचण्डले एमसिसी अघि बढाउने कुराको टुंगो फागुन २३ मा सर्वोच्चको फैसलाबाट खारेज भएको नेकपा जीवितै हुँदा लागिसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)