ओमानलाई १० रनले हराउँदै नेपालले लिग–२ को यात्रा टुंग्यायो, छैटौँ स्थानमा रहन सफल
kalakarmi.com · Mon Oct 19 22:58:38 GMT 2026
काठमाडौं+ नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गर्दै प्रतियोगिताको यात्रा छैटौँ स्थानमा रहेर टुंग्याएको छ ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान २७० रनमा समेटिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । यससँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै लिग–२ को अंक तालिकामा छैटौँ स्थान हासिल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)