नागरिकता विधेयकमा कित्ताकाट
onlinekhabar.com · Thu Aug 18 16:42:39 GMT 2022
२ भदौ, काठमाडौं । राष्ट्रिपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफल प्रारम्भ गर्दै नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए, ‘देश र जनमत विभाजित गर्ने गरी नजाऊँ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा पठाउन चाहेको थियो । कार्यव्यवस्था परामर्श समितिमा पनि यही प्रस्ताव राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)