यी क्षेत्रमा भारी वर्षा, नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भन्दै सतर्कता अपनाउन विभागको आग्रह
lokaantar.com · Wed Jul 27 01:01:59 GMT 2022
बुधवार बिहान झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको र नदीहरूमा आकस्मिक बहाव हुन सक्ने समेत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)