प्रतिनिधिसभाको बैठक पुनः स्थगित, शनिबार बस्ने
shilapatra.com · Fri Jun 26 04:45:00 GMT 2026

शुक्रबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएकाे हाे ।
संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सूचनामा बैठक १३ असार शनिबारका लागि सरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)