मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईयूको कालोसूचीबाट हटाउन सरकारले प्रयास गरिरहेको छ: पर्यटनमन्त्री

clickmandu.com · Tue Aug 18 09:53:56 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद निस्कल राईले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)