आज महानवमीः नवदुर्गा भगवतीको विशेष पूजा
kalakarmi.com · Mon Oct 19 23:09:39 GMT 2026

काठमाडौं– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज कार्तिक ३ गते मंगलवार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । नवरात्रको अन्तिम दिन आज देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)