मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० सिरिजको उपाधिका लागि मङ्गलवार नेपाल र नेदरल्यान्ड्स खेल्दै 

nepalpress.com · Mon Mar 04 16:29:22 GMT 2024

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि भोली नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । उक्त खेल टियु क्रिकेट मैदानमा मङ्गलवार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)