सवारी लाइसेन्सका लागि लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म ट्रायल दिन पाउने
khabarhub.com · Mon Feb 08 16:50:30 UTC 2021
काठमाडौँ– अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)