ट्रम्पको आदेश खारेजसँगै अमेरिकामा जन्मने हरेक बच्चा अमेरिकी नागरिक हुने
nepalviews.com · Wed Jul 01 00:54:11 GMT 2026

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले सोमबार एउटा ठूलो संवैधानिक फैसला सुनाउँदै अमेरिकामा जन्मने हरेक बच्चा जन्मजात रूपमै अमेरिकी नागरिक हुने स्पष्ट पारेको छ ।
आमाबुबा देशमा अवैध रूपमा बसिरहेका हुन् वा अस्थायी भिसामा आएका, त्यसले बच्चाको नागरिकताको अधिकारलाई फरक नपार्ने अदालतको फैसला छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)