अफगानिस्तानमा अमेरिकी सैन्य अभियान अन्त्य, १९ वर्ष १० महिना २५ दिनपछि फर्कियो सेना
kalakarmi.com · Tue Aug 31 00:32:28 GMT 2021
काबुल– अफगानिस्तानमा अमेरिकाको १९ वर्ष भन्दा लामो समयदेखिको उपस्थितिको विधिवत अन्त्य भएको छ ।
अमेरिकी सेनाका अन्तिम तीन विमानहरुले सोमबार मध्यराति काबुल एयरपोर्टबाट उडान भरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)