मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्रान्तिकारी गीतमाथि मजाक गर्दा चिनियाँ हास्यकलाकार गुओ देगाङमाथि छानबिन

ratopati.com · Tue Aug 18 10:19:25 GMT 2026

बेइजिङ । कम्युनिस्ट पार्टीसँग सम्बन्धित प्रसिद्ध क्रान्तिकारी गीतलाई मजाकिया शैलीमा परिवर्तन गरेको आरोपमा चीनका चर्चित हास्यकलाकार गुओ देगाङ माथि अनुसन्धान सुरु गरिएको छ।

अनुसन्धान सुरु भएसँगै उनका केही कार्यक्रमसमेत रद्द गरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)