शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
ratopati.com · Mon Oct 19 23:34:12 GMT 2026

आज शारदीय नवरात्रको नवौँ दिन हो। यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ।
यस दिन शास्त्रीय विधि-विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। 'सिद्धि' भन्नाले आध्यात्मिक शक्ति र 'दात्री' भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)