आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल
khabarhub.com · Mon Oct 19 23:34:59 GMT 2026

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख। असोज शुक्ल पक्षको वडादसैँको महानवमी तिथि । सिद्धिदात्रीदेवीको पूजा आरधना गरिँदै छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। आम्दानी हुनेछ । साथीभाइ दाहिना भएकाले मन खुशी रहनेछ। स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)