बाह्र वर्ष कैद सजाय तोकिएका फरार पक्राउ
baahrakhari.com · Thu Mar 30 17:07:00 GMT 2023
कर्णाली । जबरजस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र ६ हजार ५१८ नगदसहित सजाय तोकिएका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)