मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थतन्त्र र भू-राजनीति केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुँदै

onlinekhabar.com · Tue Jun 09 15:07:30 GMT 2026

२६ जेठ, काठमाडौं । अर्थतन्त्र र भू-राजनीतिमा केन्द्रित रहेर काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुने भएको छ । सेन्टर फर इकोनोमिक्स एन्ड स्ट्राटेजिक स्टडिज (सेसिफ) ले आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिने सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना तथा दक्षिण एशियामा विकसित हुँदै गएको भू-राजनीतिक परिवेशमा चीनको भूमिकाबारे नेपाली र विदेशी विज्ञहरूबीच प्यालन छलफल हुने सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले जानकारी दिए । विदेशी १६ जना स्कलरहरू पनि सहभागी हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)