हैदराबादमाथि राजस्थानको सानदार जित
pahilopost.com · Tue Mar 29 17:46:47 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ। महाराष्ट्र क्रिकेट स्टेडियम पुणेमा सम्पन्न खेलमा राजस्थानले हैदराबादमाथि ६१ रनको सानदार जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १४९ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)